दफा ९क
पत्रपत्रिकाको आकार र पृष्ठ संख्या
(१) दफा ७ बमोजिम दर्ता भई प्रकाशित हुने पत्रपत्रिकको
न्यूनतम आकार र पृष्ठ संख्या तोकिएबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको आकार र पृष्ठ संख्यामा घटी गरी प्रकाशित हुने
पत्रपत्रिकालाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट दिइने सुविधा,
सहायता वा विज्ञापन दिइने छैन ।